बेनी अस्पतालमा पूर्वाधार थपिँदै

सन्तोष गौतम /विकल्प न्यूज बेनी २५ पुष । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालमा पूर्वाधार विस्तारले तिब्रता पाएको छ ।  दुई वर्षअघि ५० शैया क्षमतामा स्तरवृद्धि भएको अस्पतालमा सोही अनुसार भौतिक पूर्वाधार निर्माण हुन थालेको हो । ५० शैया क्षमताको अस्पताल भवनसंगै डाक्टर र नर्सको आवास भवन निर्माण कार्य सुरु भएको छ । अस्पताल परिसरमा निर्माण … Continue reading बेनी अस्पतालमा पूर्वाधार थपिँदै